8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

पूर्व यातायात राज्यमन्त्री खड्का बेहोस, नभिएकमा भर्ना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन १३, २०७४  

काठमाडौं,१३ फागुन/   माओवादी नेतृ तथा पूर्व भौतिक योजना तथा यातायात राज्यमन्त्री देवी खड्का नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ ।

बेलुकी ५ बजेदखि वेहोस भएर लडेपछि उहाँलाई नर्भिक पु¥याइएको उहाँका सहयोगीले जानकारी दिएका छन् ।

उहाँको अहिले बेहोस अवस्थामा नर्भिक अस्पतालमा उपचार भैरहेको छ । उहाँको टाउकोमा रगतका दाग देखिएको डाक्टरले बताएका छन् ।

प्रकाशित मितिः आइतवार, फाल्गुन १३, २०७४     8:04:18 PM  |