24 September 2023  |   आइतवार, अशोज ७, २०८०

नेपालगन्जमा होलि महोत्सव तथा व्यापार मेला सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन ११, २०७४  

नेपालगञ्ज,११ फागुन/  बाँकको नेपालगजमा बिहिबार देखि होली महोत्सव तथा व्यापार मेला शुरु भएको छ । महोत्सवको बाँकेका आठवटै तहका उपप्रमुखहरुले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

होली महोत्सव तथा व्यापार मेला नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिषरमा रहेको पार्कमा सञ्चालन भएको थियो । उदघाटन शत्रमा बोल्दै प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापाले महिलाहरुले गरेको काम सह्रानिय भएको बताइन् ।

हरेक वर्ष गर्दै आएको होली महोत्सवले निरन्तरता पाएको प्रति आफु खुसी रहेको बताइन् । ५ दिनसम्म चल्ने मेलामा ४० वटा स्टलहरु राखिएको महिला उद्यमी संघ बाँकेकी अध्यक्ष सुशिला गौतमले दिइन् ।

मेलाका स्टलहरुमा महिला उद्यमीहरुले आफै उत्पादन गरेका विभिन्न खानेकुरा परिकारका साथै अन्य साम्रगीहरु राखिएका छन उनले भनिन होलीका लागि विभिन्न रगंहरु, चाट, पानीपुरी, अचार, आइसक्रिम, कपडा, हस्तकलाका विभिन्न साम्रगीहरु मेलामा राखिएको बाँकको नेपालगजमा बिहिबार देखि होली महोत्सव तथा व्यापार मेला शुरु भएको छ । महोत्सवको बाँकेका आठवटै तहका उपप्रमुखहरुले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

होली महोत्सव तथा व्यापार मेला नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिषरमा रहेको पार्कमा सञ्चालन भएको थियो । उदघाटन शत्रमा बोल्दै प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापाले महिलाहरुले गरेको काम सह्रानिय भएको बताइन् । हरेक वर्ष गर्दै आएको होली महोत्सवले निरन्तरता पाएको प्रति आफु खुसी रहेको बताइन् ।

५ दिनसम्म चल्ने मेलामा ४० वटा स्टलहरु राखिएको महिला उद्यमी संघ बाँकेकी अध्यक्ष सुशिला गौतमले दिइन् । मेलाका स्टलहरुमा महिला उद्यमीहरुले आफै उत्पादन गरेका विभिन्न खानेकुरा परिकारका साथै अन्य साम्रगीहरु राखिएका छन उनले भनिन होलीका लागि विभिन्न रगंहरु, चाट, पानीपुरी, अचार, आइसक्रिम, कपडा, हस्तकलाका विभिन्न साम्रगीहरु मेलामा राखिएको छ ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन ११, २०७४     7:39:59 AM  |