कोहलपुर,२४ माघ/ चार वर्षअघिको बाढी र पहिरोबाट विस्थापित भएका पश्चिम नेपालका चार जिल्लाका पीडितहरुको अझै पुर्नस्थापना हुन सकेको छैन ।
बाँके, बर्दिया, सुर्खेत र दाङका बाढीपहिरोबाट प्रभावित भएकाहरु अझै त्रिपालको सहारामा बस्न बाध्य भएका छन् ।
बाँके, बर्दिया, सुर्खेत र दाङमा बाढीपहिरोबाट विस्थापित भएकाहरु चार वर्ष पुग्दा समेत पर्नुस्थापित हुन सकेका छैनन् ।
रातभरी सिमसिमे पानी परे झैं पर्ने शितले थुर थुर कमाउँने गुनासो पीडितहरुको छ ।
प्रकाशित मिति : २०७४ माघ २४ गते बुधबार









प्रतिक्रिया दिनुहोस्