साम्राज्ञीले गोप्य अंगमा के गरिन् यस्तो !



काठमाडौं –अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले फिलिपिन्समा छिन् । चलचित्र ‘कायरा’ सुटिङका लागि उनी उनी त्यहाँ पुगेकी हुन् । आर्यन सिग्देलले निर्माण गरेको यो चलचित्रका लागि उनले अहिले सम्मकै महँगो पारिश्रमिक लिएकी छन् । चलचित्रमा उनको अभिनेता आर्यनसँगै रोमान्स रहेको छ ।
अभिनेत्री साम्राज्ञीले छायाँकन स्थलबाटै एक नयाँ तस्बिर सार्वजनिक गरेकी छन् । जुन तस्बिर अहिले सामाजिक संजालमा भाइरल भएको छ । तस्विर उनले गोप्य अंग नजिक टाटु लेखाएकी छन् ।
साम्राज्ञीले तस्बिर इष्टाग्राम मार्फत सार्वजनिक गरेकी हुन् । तस्बिर भाइरल भए लगतै उनले हटाएकी छन् । ट्याटुमा केहि कुरा लेखिएको देख्न सकिन्छ । तर लेखिएको कुरा के थियो भन्ने बुझ्न गाह्रो पर्ने खालको छ । केही दिन पहिले अभिनेता आर्यनले पनि घाटीमा गितारको ट्याटु भएको तस्बिर सार्वजनिक गरेका थिए । सो ट्याटुले उनी चलचित्रमा सांगीतिक क्षेत्रमा लागेको एक कलाकारको भुमिकामा छन् भन्ने अनुमान गर्न सकिन्छ । लक्ष्मण रिजालको निर्देशन रहेको यो चलचित्रको पुरै छायाँकन फिलिपिन्समा हुने बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १९ गते शुक्रबार