• २०८३ असार २० , शनिबार
    2026 Jul 4, Saturday

२०८३ असार २० , शनिबार

E-paper
  • E-Paper

  • शिक्षा
    समाचार
  • प्रदेश गतिविधि
    प्रदेश नं. १प्रदेश नं. २प्रदेश नं. ३प्रदेश नं. ४प्रदेश नं. ५प्रदेश नं. ६प्रदेश नं. ७
  • विचार
  • कृषि
  • अन्तर्वार्ता
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • साहित्य
  • स्वास्थ्य
  • भिडियो
भर्खरै
वैशाखयता विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते
५२ मिनेट अगाडी
सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ
१ घण्टा अगाडी
पर्यटन व्यवसायीलाई क्षमता अभिवृद्धि तालिम
८ घण्टा अगाडी
विद्यार्थीलाई मोटिभेसन तालिम
८ घण्टा अगाडी
बाल शिक्षाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
८ घण्टा अगाडी
सुर्खेतको लो–भोल्टेज र मिटर अभाव समस्या हटाउन पहल
८ घण्टा अगाडी
गुरुकुललाई डस्टबिन हस्तान्तरण
८ घण्टा अगाडी
व्यङ्ग्यः लुटाहा
८ घण्टा अगाडी
कृति समीक्षाः कनिकनि लेखिएका कविता हैनन् यी
८ घण्टा अगाडी
ट्रेन्डिङ
    १
    कृति समीक्षाः कनिकनि लेखिएका कविता हैनन् यी
    २
    सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ
    ३
    जगदुल्ला जलविद्युत आयोजनाको मुख्य सुरूङ निर्माण सुरू
    ४
    समीक्षाः चन्द्रवती अधिकारी र चन्द्राध्र्य
    ५
    दुई महिनामा सहकारीका बचतकर्ताको दुई करोड ६३ लाख फिर्ता
    ६
    ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवको अवसरमा नेपालगन्जमा प्रभातफेरि

बाँकेमा यसवर्ष धान उत्पादनमा वृद्धि

मिसनटुडे संवाददाता  २०७४ माघ ९ गते मंगलबार

बाँके,९ माघ/ जिल्लामा यसवर्ष गतवर्षको तुलनामा धान उत्पादनमा वृद्धि भएको छ ।

जिल्ला कृषि विकास कार्यालयकाअनाुसार गत वर्ष ३६ हजार ५ सय हेक्टरमा धानखेती गर्दा एक लाख ३६ हजार १ सय ४५ मेट्रिक टन उत्पादन भएको थियो । यसवर्ष सोही क्षेत्रफलमा एक लाख ३६ हजार २ सय ९८ मेट्रिक टन धान उत्पादन भएको छ ।
कृषि विकास कार्यालयका सूचना अधिकारी धनबहादुर पुनका अनुसार जिल्लामा राधा–४ धान (मोटो) र रामधान (मसिनो) को खेती बढी मात्रामा गरिन्छ । यस बाहेक हाइब्रेड धान, श्यामा मन्सुली धान, काला नमकलगायत जातको धानखेती गरिन्छ ।
शीतभण्डार निर्माण गरिँदै

जानकी गाउँपालिकाको खजुराखुर्दमा निजी क्षेत्रबाट शीतभण्डार निर्माणको कार्य भइरहेको छ । नेपालगञ्जका व्यवसायीको एक समूहले करिब रु २० करोडको लागतमा उक्त शीतभण्डार निर्माण शुरु गरेको हो ।

करिब १० हजार टन भण्डारण क्षमताको शीतभण्डार यही फागुनबाट सञ्चालनमा ल्याउने गरी निर्माणलाई तीव्रता दिइएको सञ्चालक टंकप्रसाद शर्माले बताउनुभयो । नेपालगञ्जबाट करिब पाँच किलोमिटर पश्चिमतर्फ गुलरिया सडकअन्तर्गत खजुरा नजिक दुई बिगाहा जग्गामा शीतभण्डार निर्माण भइरहेको छ । विसं २०७१ वैशाखदेखि शीतभण्डार निर्माण शुरु गरिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ९ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षक

जगदुल्ला जलविद्युत आयोजनाको मुख्य सुरूङ निर्माण सुरू
दुई महिनामा सहकारीका बचतकर्ताको दुई करोड ६३ लाख फिर्ता
विद्यालयका छात्रहरुको सोचाइमा परिवर्तन
पूर्वी नेपालमा विपद् प्रतिकार्यमा सेनाको तयारी पूरा
नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
एक महिनामा ९१ हजार विदेशी पर्यटक नेपाल भित्रिए
समाचार
वैशाखयता विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते
सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ
पर्यटन व्यवसायीलाई क्षमता अभिवृद्धि तालिम
विद्यार्थीलाई मोटिभेसन तालिम
बाल शिक्षाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
सुर्खेतको लो–भोल्टेज र मिटर अभाव समस्या हटाउन पहल

ताजा अपडेट

१.
वैशाखयता विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते
२.
सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ
३.
पर्यटन व्यवसायीलाई क्षमता अभिवृद्धि तालिम
४.
विद्यार्थीलाई मोटिभेसन तालिम
५.
बाल शिक्षाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

धेरै पढिएको

१.
नेपालगन्जबाट मेडिकल कलेजको सेवा हटाइँदै
२.
हरित विद्यालय आजको आवश्यकता
३.
गुद्द्वार चिलाउने समस्या भए यसो गर्नुहोस्
४.
अनुसन्धान प्रस्तावना लेखनको महत्व
५.
सत्य घटनामा आधारित फिल्म ‘जनक्रान्ति’ निर्माण गरिने

मिसन मल्टिमिडिया द्वारा सञ्चालित

सूचना तथा प्रशारण विभाग: ११२५-२०७६/२०७७

प्रधान सम्पादक: विनोद पौडेल (9858023069)

सम्पर्क नम्बरः

Email: [email protected],

[email protected]

सम्पर्क हाम्रो टीम
© Mission, All Rights Reserved.
Powered By : Aarush Creation