बैतडी,१ माघ/ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख नायव उपरीक्षक हेरम्बो शर्मा पुरस्कृत हुनुभएको छ ।
प्रदेश नम्बर ७ का नौ वटा जिल्लामध्ये राम्रो काम गरेको भन्दै शर्मालाइ सोमबार प्रदेश नम्बर–७, का प्रहरी प्रमुख एवं अतिरिक्त प्रहरी महानिरीक्षक माधवप्रसाद नेपालले पुरस्कारसहित सम्मान गर्नुभएको हो ।
प्रकाशित मिति : २०७४ माघ १ गते सोमबार









प्रतिक्रिया दिनुहोस्