कोहलपुर।
बाँकेको कोहलपुरमा विद्यार्थीहरुले कोहलपुर इलाका प्रहरी कार्यालय तोडफोडगरेका छन् । ट्रकले ठक्करबाट एक बालिको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको थियो ।
आइतबार बिहान कोहलपुर नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल अगाडी ना २ ख ९४५९ नम्बरको बालिकालाई ठक्कर दिएको थियो ।
दर्जनौं गाडीहरु बीच सडकमै रोकिादा यात्रुहरु अलपत्र परेका छन् । सडकमा रोकिएका अधिकांश गाडीहरुको सिसा विद्यार्थीहरुले फुटाइदिएका छन् । उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पनि पारेका छन् ।
प्रकाशित मिति : २०७६ मंसिर २२ गते आइतबार









प्रतिक्रिया दिनुहोस्