प्राधिकरणको सीईओ छाडेर चुनावमा गएका पोखरेल हारे, राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलसँग



२४ मंसिर, काठमाडौं । पुनर्निमाणको कार्यकारी अधिकृत (सीईओ) को पद छाडेर चुनावमा गएका गोविन्द पोखरेल पराजित भएका छन् ।

पौडेलले ४७ हजार ५१४ मत पाएकी छन् । निकटतम प्रतिद्वन्द्वी पोखरेलले ३१ हजार २८६ मत पाएका छन् ।पोखरेल कांग्रेसबाट प्युठानमा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाएका थिए । तर, वाम गठबन्धनबाट उम्मेदवार बनेकी राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलसँग पराजित भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २५ गते सोमबार