बर्दिया प्रदेश १ (ख) मा तिलक शर्मा विजयी 



बर्दिया प्रदेश १ (ख) मा तिलक शर्मा विजयी  माओवादी केन्द्रका उम्मेदवार, शर्माले २३३९२ प्राप्त गरे उनले कांग्रेसका उम्मेदवार मंगलप्रसाद थारुलाई २५५१ मतान्तर पराजित गरे । थारुले प्राप्त मत २०८४१

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २४ गते आइतबार