सनी लियोनका फ्यानहरुलाई खुशीको खबर छ।बलिउडकी यी बिन्दास हिरोइन सेक्स कमेडी फिल्ममस्तीजाडेमा दोहोरो भूमिकामा देखिँदै छिन्। दोहोरोभूमिकाका लागि उनले आफ्नो अनुहार केही फरकबनाएकी छिन्। सनीको बलिउड करिअरमा यो बोनसबोनान्जा हुने टिप्पणी गरिएको छ।
फिल्ममा दुई जुम्ल्याहा बिहिनीको चरित्र फरक फरकदेखाइएको छ। यीमध्ये एक असाध्यै बोल्ड छिन् भनेदोस्रो रुढिवादी विरचाकी छिन्। सनी लियोनले आफ्नोजुम्ल्याहा भूमिकाप्रति निकै उत्सुक रहेको बताएकीछिन्।
‘जुम्ल्याहा भूमिकादेखि म निकै उत्सुक छु। आशा छदर्शकले मेरो भूमिकालाई मन पराउनेछन्’, सनीले भनेकी छन्। बोल्ड भूमिकामा सनी लियोन धेरै आइसकेकी छिन्। एकरुढिवादी युवतीको भूमिकाले उनको सफलता निर्धारण गर्ने बताइन्छ।
मस्तीजाडेको मिलाप जावेरीले निर्देशन गर्दैछन्। फिल्ममा सनी लियोनका साथै तुषार कपुर तथा वीर दास मुख्य कलाकाररहेका छन्।









प्रतिक्रिया दिनुहोस्