साधारण सभा तथा अधिबेशन सम्पन्न



दाङ, २० मंसिर/    लमही ४ अर्नावामा रहेको चप्परखोला सामुदायिक बन उपभोक्ता समितिको साधारण सभा तथा अधिबेशन यहि मंसिरको २५ गते लमहीमा हुने भएको छ ।

अधिवेशन हुने भए पछी अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष बमबहादुर बिकले जानकारी दिएको छ । त्यस्तै लमही १ कौडियामा रहेको किसान दुग्ध उत्पादक सहकारी सस्थाको २० औ साधारण सभा मङ्सिर २३ गते कान्तिपुरमा हुने भएको छ । सहकारीका अध्यक्ष दोर्ण पोखरेलको अध्यक्ष्यतामा सम्पन्न भएको बैठकले यस्तो निर्णय गरेको हो ।

टेक्टर ब्यबसायी समिति शाखा लमहीको २० औ साधारण सभा तथा अधिबेशन यहि मंसिरको २६ गते लमहीमा हुने भएको छ । शाखाका अध्यक्ष हिरा खड्काको अध्यक्ष्यतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २० गते बुधबार