लोकतान्त्रिक गठबन्धनको कोणशभा सम्पन्न



लोकतान्त्रिक गठबन्धन flagको लागि तस्बिर परिणाम

डिल्ली शाही ,कोहलपुर मंसिर/११ बाँके क्षेत्र नम्वर ३ मा लोकतान्त्रिक गठबन्धनले आइतबार विहानै देखि खजुरा, बनकटवा र नौवस्था लगायतका स्थानहरुमा घरदैलो र कोणसभा सम्पन्न गरेको छ ।
लोकतान्त्रिक गठबन्धनका क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा उम्मेदवार बादशाह कुर्मी, प्रदेशसभा ३ क का चन्तराम थारु र प्रदेशसभा ३ ख का उम्मेदवार लक्ष्मी नारायण शाह, निर्वाचन परिचालन समितिका प्रचार संयोजक रमेश सिजाली, प्रदेशसभा ३ क का चन्तराम थारु लगायत विभिन्न जिल्लाका नेताहरु सहभागीता रहेको थारुले वताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर ११ गते सोमबार