काठमाडौं, १८ कार्तिक/ राष्ट्रिय सतर्कता केन्द्रले तोकिएको पोसाक नलगाउने र समयमा कार्यालय नआउने पाँच सय २१ कर्मचारीलाई विभागीय कारबाहीको सिफारिस गरेको छ ।
सतर्कताले सिंहदरबारभित्र बिहीबार छड्के निरीक्षण गर्दा सहसचिव, उपसिचव र अन्य विभिन्न तहका पाँचसय २१ कर्मचारीले कार्यालयमा उस्थित हुनुपर्ने समय र लगाउनु पर्ने पोसाक प्रयोग नगरेको पाइएको थियो ।
प्रकाशित मिति : २०७४ कात्तिक १८ गते शनिबार
प्रतिक्रिया दिनुहोस्