14 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

खुला एकल नृत्य प्रतियोगिता हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, भदौ १२, २०७३  

कोहलपुर, भदौ १२
बासले हरितालिका तिजको अवसरमा भ्रष्टाचार बिरुद्ध तीज उत्सव तथा खुला एकल नृत्य प्रतियोगिता गर्ने भएको छ ।
बासले हरेक वर्षको तिजमा उक्त कार्यक्रम गर्दै आएको छ । भाद्र १७ गते नेपालगञ्जको बिनायक गेष्ट हाउसमा उक्त कार्यक्रम गर्ने भएको छ ।कार्यक्रममा भ्रष्टाचार बिरुद्ध प्रहर्सनहरु प्रस्तुत गर्नुका साथै खुला एकल नृत्य प्रतियोगिता गरिनेछ । प्रतियोगिताका बिजेताहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिनेछ । कार्यक्रमलाई भव्य बनाउनका लागि व्यापक तयारी भईरहेको छ ।

प्रकाशित मितिः आइतवार, भदौ १२, २०७३     4:15:20 PM  |