के सी शेर
अष्टिन टेक्सास/ नेपाली जन सम्पर्क समिति अमेरीकाको केन्द्रिय प्रचार प्रसार समितिले पुर्णता पाएको छ । नेपाली जन सम्पर्क समिति अमेरीका प्रचार प्रचार प्रसार समिति संयोजक गोकुल ढकालले प्रेस बिज्ञप्ती जारी गर्दै ६ सदस्सिय समितिले पुर्णता पाएको जानकारी दिएका हुन् ।
गोकुल ढकाल (क्यालिफोर्निया) प्रमुख
सदस्य सचिव शिव मल्ल
सदस्यहरु:
इश्वरी न्यौपाने (क्यालिफोर्निया)
के सी शेर (टेक्सास अष्टिन)
बिज्ञप्ती अनुसार गोकुल ढकाल (क्यालिफोर्निया) प्रमुख रहने गरी सदस्य सचिवमा शिव मल्ल (मेरील्यान्ड) चयन भएका छन् । यसैगरी समितिको अन्य सदस्यहरुमा इश्वरी न्यौपाने (क्यालिफोर्निया), केदार तिमील्सिना (टेक्सास), के सी शेर (टेक्सास अष्टिन) तथा छिरिङ तोक्पे लामा (न्युयोर्क) मनोनित भएका छन् ।छिरिङ तोक्पे लामा (न्युयोर्क)
अमेरीकाका बिभिन्न स्टेटमा रहेर पत्रकारितामा आवद्ध व्यक्तिहरुलाई समितिले केन्द्रिय प्रचार प्रसार बिभागमा राखेको जनाएको छ । यसअघि समितिले केही दिन अघि कार्य समितिलाई पनि पुर्णता दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्