19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

बाँसगढीमा ३ जना महिला ःवयमसेबिका सम्मानित ..

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, मंसिर १९, २०७२  

बाँसगढीमा ३ जना महिला ःवयमसेबिका सम्मानित ..
राबन बिश्वकर्मा
†२ औ राष्टिय महिला स+यमसेबिका दिवसको अबसरमा शनिबार बाँसगढीमा ३ जना महिला ःवयमसेबिकालाई समान गरिएको छ . बाँसगढी नगरपालीका भित्रका महिला ःवा ःथ्य ःवयमसेबिका मध्यका ३ जनालाई नगद २) हजार सहित दोसल्ला ओराई समान गरिएको हो . सम्मानित ह”ने बाँसगढी नगरपालीका वडा नम्बर ( कि सिता था?, वडा न+म्बर ६ की प”तली थापा र वडा न+म्बर ४ की निर्मला चौधरी रहेकी छिन . मानव महिला ःवा ःथ्य ःवयमसेबिकाको सेवा ःवा ःथ्य समाजको लागी टेवा भन्ने नारा सहित ःवा ःथ्य सम्बन्धी अन्र्तक्रिया पनि गरिएको थियो . मानव महिला ःवा ःथ्य ःवयमसेबिकाको सेवा ःवा ःथ्य समाजको लागी टेवा भन्ने नारा सहित ःवा ःथ्य सम्बन्धी अन्र्तक्रिया पनि गरिएको थियो . कार्यक्रममा ःवा ःथ्य चौकी मोतिप”रका प्रम”ख स”रेज क”मार रेग्मीले ःवा ःथ्य शिक्षाको बिषयमा जानकारी गराएका थिए . बाँसगढी नगरपालीकाका कार्यकारी अधिकृत बखत बहाद”र खडकाको प्रम”ख आथित्यमा भएको कार्यक्रममा करिब † सय जनाको सहभागीता रहेका थियो .

प्रकाशित मितिः शनिबार, मंसिर १९, २०७२     7:37:34 PM  |