25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

Tag: पूर्णपाठसहित :

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

    प्रकाशित मितिः आइतवार, जेष्ठ १६, २०७८       |
काठमाडौं । अनेक आलोचना र प्रतिक्रियाका बीच सरकारले अध्यादेशबाट पूर्ण आकारको बजेट ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नै बजेटसम्बन्धी तीन अध्यादेश जारी गरेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सार्वजनिक गरे । सरकारले संसद विघटन गरेकाले नयाँ संविधान आएपछि पहिलो पटक अध्यादेशबाट बजेट आएको हो । स्वास्थ्य क्षेत्रम