25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

Tag: नीति तथा कार्यक्रममा उत्खनन :

अरु प्रदेशलाई चुरेको चिन्ता, लुम्बिनी गिट्टी–बालुवा बेच्ने

अरु प्रदेशलाई चुरेको चिन्ता, लुम्बिनी गिट्टी–बालुवा बेच्ने

    प्रकाशित मितिः आइतवार, जेष्ठ ३०, २०७८       |
काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फत ल्याएको ढुङ्गा, गिट्टी, बालुवा निर्यात गर्ने नीति विवादमा छ । चुरेको दोहन हुने र तराई मरुभूमीकरण हुने भन्दै विरोध भइरहँदा प्रदेश सरकारहरुले आगामी वर्षको नीति तथा कार्यक्रममा संघको नीतिलाई ‘काउन्टर’ गर्ने प्रयास गरेका छन् । अधिकांश प्रदेशले किटान गरेरै चुरे जोगाउन विभिन्न नीतिगत कार्यक्रम ल्याउने घोषणा गरेका छन् भने केहीले त्यस्ता