कोहलपुर ।
चर्चित गायक यग्य बिक र गायिका मनिता पुन मगरको समधुर आवाजमा साइली रिमै गीत सार्वजानिक भएको छ । शिव हमालको शव्द र नविन परियारको संगित गरेको साइली रिमै मंगलबार सार्वजानिक भएको हो ।
YagyaBK युटुब च्यानल मार्फत साइली रिमै सार्वजानि भएको छ । म्युजिक भिडियोमा नविन परियार ,यग्य बिक,मारिका ढकाल,आयुष्मा कार्कीले अभिनय गरेकाछन् ।
प्रकाशित मिति : २०८० माघ २५ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्