नेपालगन्ज : बाँके २ मा राप्रपाका धवलशमशेर राणाले सुरुवाती अग्रता बनाएका छन् । ९०० मत गणना हुँदा उनले ५०० मतका साथ अग्रता लिइरहेका छन् ।

जसपाका इस्तियाक राईले ३०० मतका साथ पछ्याइरहेका छन् । कांग्रेसका सुदिपनरसिंह राणाले ९४ मत पाएका छन् ।
प्रकाशित मिति : २०७९ मंसिर ५ गते सोमबार









प्रतिक्रिया दिनुहोस्