काठमाडौंमा भूकम्पको धक्का



काठमाडौं ।

काठमाडौंमा आज (बुधबार) दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्पपछि मान्छेहरु घर बाहिर निस्केका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ कात्तिक २ गते बुधबार