कोहलपुरमा तिजमा साउन्ड सिस्टम बजाएर होहल्ला गर्ने नपाइने



काेहलपुर ।

कोहलपुर नगरपालिकामा तिजमा साउन्ड सिस्टम बजाएर होहल्ला गर्ने नपाउने भएका छन् ।

आउँदै गरेको महिलाहरुको महान चाड हरितालिका तिजमा साउन्ड सिस्टम बजाएर होहल्ला गर्न नपाइने निर्णय गरेको छ ।

आइतबार कोहलपुर नगरपालिकामा सर्वपक्षिय बसेको बैंठकले यस्तो निर्णय गरेको हो ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतबार