डुडुवामा फेला परेको निल गाई वन कार्यालय बुझायो



कोहलपुर ।

बाँकेको डुडुवा गाउँपालिकामा फेला परेको जंगली निल गाई वन कार्यालयमा बुझाइएको छ । गाउँपालिकाको वडा नं.४ खालेमसाहमा जंगलबाट आएको निल गाई ईलाका प्रहरी कार्यालय कम्दीले नियन्त्रणमा लिएर डिभीजन वन कार्यालय बाँकेलाई बुझाएको हो ।

खालेमसाहमा फेला परेको निल गाई डिभीजन बन कार्यालय बाँकेलाई बुझाएको कम्दी प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक सुरेन्द्र पन्तले नकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतबार