बर्दिया,१४ माघ/ एकिकृत अखिल नेपाल शिक्षक संगठन बर्दियाको अध्यक्षमा बलराम भुजेल निर्वाचित भएका छन ।
शनिबार सकिएको ९ औँ जिल्ला सम्मेलबाट भुजेलको अध्यक्षतामा ३१ सदस्यी जिल्ला कमिटी सर्बसम्मत निर्वाचित भएका हुन ।
जसको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र मण्डल, महिला उपाध्यक्षमा भक्तलक्ष्मी श्रेष्ठ, सचिवमा केशव तिमेल्सेना, अर्थ सचिवमा ऋषिरामा गौतम लगायत सदस्य रहेका छन ।
प्रकाशित मिति : २०७४ माघ १४ गते आइतबार









प्रतिक्रिया दिनुहोस्