काठमाडौं ।
हामी नेपाल अभियानका अगुवा सुदन गुरुङले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा गोरखा-१ बाट उम्मेदवार बन्ने घोषणा गरेका छन्। गुरुङले शुक्रबार सामाजिक सञ्जालमार्फत चुनाव लड्ने घोषणा गरेका हुन्। उनले भनेका छन्, ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु।’
प्रकाशित मिति : २०८२ पुस २५ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्