19 July 2024  |   शुक्रबार, साउन ४, २०८१

नेपालगन्जस्थित घरबाटै पक्राउ परे रिगल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, कार्तिक १६, २०८०  

बाँके ।

सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएका योगराज ढकाल (रिगल) लाई बाँके प्रहरीले घरबाटै पक्राउ गरेको छ ।

नेपालगन्ज– ४ स्थित घरबाटै केहीबेर अगाडि जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेर लगेको हो ।
उनीलाई प्रहरीले गाडीमा हालेर जिल्ला प्रहरी कार्यालय बाँकेमा पु¥याएको छ ।

*यसअघि रिगलले प्रहरी समक्ष आत्मसमर्पण गरेको भन्ने भएकोमा सच्याइएको छ । सम्पादक

प्रकाशित मितिः बिहिबार, कार्तिक १६, २०८०     4:42:09 PM  |