तीन साना जहाज खरिदका लागि बोलपत्र आह्वान



काठमाडौं ।

सानो धावनमार्गमा चल्नसक्ने तीनवटा साना जहाज खरिदका लागि नेपाल वायु सेवा निगमले बोलपत्र आह्वान गरेको छ।

करिब ३ अर्ब लागत अनुमान गरिएको जहाज निगमले आन्तरिक स्रोतबाटै किन्न लागेको हो।

हेर्नुहोस् सूचना-

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक ५ गते आइतबार