सरकारको निर्देशनसँगै निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौँ ।

सरकारले पुरानै मूल्यमा पेट्रोलियम पदार्थको बिक्री गर्न भनेपछि नेपाल आयल निगमले मूल्य फिर्ता गरेको छ ।

निगमले शनिबार रातीदेखि लागू हुनेगरी बढाइएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेको हो ।

प्रकाशित मिति : २०८० असोज १४ गते आइतबार