बाँके, बर्दिया र दाङमा ३१ गते सार्वजनिक बिदा



बाँके।

लुम्बिनी प्रदेश सरकारले आईतबार भाद्र ३१ गते बाँके, बर्दिया र दाङमा सार्वजनिक बिदा दिएको छ।

प्रदेश सरकार मन्त्रपरिषद् २०७९ चैत्र १७ गतेको निर्णय अनुसार वडका आत्तवारीका अवसरमा बिदा दिइएको हो । उक्त दिन सम्बन्धित समुदायलाई बिदा रहेको सूचना उल्लेख गरिएको छ ।

सूचनामा हेर्नुहोस् ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ २८ गते बिहीबार