12 September 2024  |   बिहिबार, भदौ २७, २०८१

सुर्खेतबाट काठमाडौं जाँदै गरेको बसको दुबै टायर फुत्किएपछि…

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन ९, २०८०  

सुर्खेत ।

सुर्खेतबाट काठमाडौं जाँदै गरेको बसको टायर नै फुत्किएपछि दुर्घटनामा परेको छ । नारायणगढ–मुग्लीन सडक खण्डको भट्टेरीमा बस गुडीरहेको बेला टायर फुत्किएको हो ।

सुर्खेतबाट ४० जना यात्रु लिएर काठमाडौं जाँदै कर्णाली प्रदेश ०२००१ ख ०५६४ गरेको बसको पछाडीका दुवै टायर पुत्किएपनि मानवीय क्षती नभएको प्रहरी चौकी जुगेडी चितवनका असई टिकाराम दाहालले जानकारी दिए ।

उनकअनुसार बसमा सवार सबै यात्रु सकुशल छन् । टायरले हब नै फालेपछि दुर्घटनामा परेको उनको भनाई छ ।

#नेपालकर्म

प्रकाशित मितिः मङ्लबार, साउन ९, २०८०     9:44:08 AM  |