खजुरा : खजुरा गाउँपालिका स्थित पुरैना नजिकै मानखोलामा २ जना बालबालिकाको खोलामम डुबेर निधन भएको छ ।

दस बिगाहा घर भएका अन्दाजी बर्ष १८ कि लक्ष्मी डाँगी र अन्दाजी बर्ष ८ को किरण नेपालीको निधन भएको छ ।
प्रहरीका अनुसार पौडी खेल्ने क्रममा डुबेकी डाँगीको शव भेट्टियपनि किरण नेपालीको खोजी कार्य जारी रहेको छ
प्रकाशित मिति : २०८० जेठ २९ गते सोमबार









प्रतिक्रिया दिनुहोस्