कोहलपुर खानेपानी संस्थाः आर्थिक छानबिन उपसमितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदनसहित)



बाँके ।

कोहलपुर बृहत शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आर्थिक अवस्थाबारे छानविन गर्न गठित आर्थिक छानविन उपसमितिले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ ।

कोहलपुर नगरपालिकाको सभाहलमा शुक्रबार पत्रकार सम्मेलन गरेर उपसमितिले प्रतिवेदन सार्वजनिक गरेको हो ।

उपसमितिको प्रतिवेदन यस्तो छ ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ २६ गते शुक्रबार