बाँके ।
ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीको परिसरभित्र सोमबार शसस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दियाको गाडीमा ब्रेक नलागेपछि इट्टा र हातको सहायताले रोक्न खोज्दै सुरक्षाकर्मी ।
सोमबार नै त्योभन्दा पहिला उक्त गाडी ब्रेक नलागेपछि परिसरमै रहेको रुखमा ठोकिएर रोकिएको थियो ।
तस्विरः कृष्ण ओली/मिसन टुडे




प्रकाशित मिति : २०७९ फागुन ३० गते मंगलबार








प्रतिक्रिया दिनुहोस्