17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

धितालको ज्यान लिने टिप्पर मालिक नआएको भन्दै चक्काजाम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन २९, २०७९  

बाँके

सवारी दुर्घटनाकाे विषयलाई लिएर मृतकका आफन्तले बासगढिमा चक्काजाम गरेका छन् ।

आईतबार राति टिप्परकाे ठक्करबाट काेहलपुर- १ का केशव धितालको मृत्यु भएको थियोे ।

टिप्पर मालिक नआएको भन्दै मृतकका आफन्तले बासगढिका विभिन्न स्थानमा चक्काजाम गरेका हुन् ।

आफन्तहरु अहिले टिप्पर मालिकलाई कुरेर ईलाका प्रहरि बासगढिमा बसेका छन् ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २९, २०७९     2:16:11 PM  |