18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८  

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी र स्वास्थ्य सस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८     4:31:39 PM  |