18 January 2022  |   मङ्लबार, माघ ४, २०७८

कांग्रेसले देशव्यापी रूपमा खटायो स्वास्थ्य उपकरण सहजीकरण टोली

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८  

नेपाली कांग्रेसले बायोमेडिकल ईञ्जिनियरहरूको स्वयसेवी समुह बनाएर परिचालन गरेको छ।

कोरोना उपचारका उपकरणको पुनर्निर्माणमा अस्पताल, स्वास्थ्य संस्थाहरू र आवश्यक व्यक्तिहरूलाई देशव्यापी रूपमा नि:शुल्क सेवा दिने गरी स्वास्थ्य उपकरण सहजीकरण अभियान सुरू गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

कोरोना उपचारमा आवश्यक पर्ने मेडिकल उपकरणको प्रयोऊमा कतिपय ठाउँमा दक्ष जनशक्ति अपुग भएको गुनासा आएकोले टोली परिचालन गरेको कांग्रेसको भनाइ छ।

यस्तो छ कांग्रेसको विज्ञप्ति:

प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८     1:15:43 PM  |