9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

मृतक परिवारलाई पालिकाको किरिया खर्च

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ १४, २०७८  

दुल्लु, जेठ (रासस) कोरोनाबाट मृत्यु भएका परिवारलाई किरिया खर्च बापत् प्रति परिवार ५० हजार रूपैयाँको चेक हस्तान्तरण गरिएको
छ ।

महाबु गाउँपालिकाले आफ्नो पालिकामा बसोबास गर्ने नागरिकको कोरोनाकारण ज्यान गएमा प्रतीपरिवार ५० हजारदिने निर्णय गरेकामा गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले मृतकको घरमै पुगेर आज चेक दुई हस्तान्तरण गर्नुभएको हो ।

गाउँपालिकाकाको वडा नं. २ मा निर्वाचित सदस्य इन्द्रबहादुर सुनार र स्थानीय जस्मा शाहीको कोरोनाबाट मृत्यु भएको थियो ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १४, २०७८     10:30:27 AM  |