19 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख २०, २०७८  

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । दिउँसो तीन बजेपछि प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने उहाँका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिनुभयो ।

कोरोना महामारी र पछिल्लो राजनीतिक अवस्थाको विषयमा प्रधानमन्त्रीको सम्बोधन केन्द्रित हुने भएकाे छ ।ujyaaloonline.com

प्रकाशित मितिः सोमवार, बैशाख २०, २०७८     2:35:45 PM  |