भखरै कोहलपुरकाे कृषि बजार नजिक माेटरसाइकल र बस दुर्घटना



कोहलपुर ।

काेहलपुर कृषि बजार चोक नजिक बस, मोटर साइकल र अटो दुर्घटना भएको छ ।

भखरै दुर्घटना भएकाे जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख राजु भण्डारीले बताए । थप बिबरण आउन बाँकी ।

  • No tags available
प्रकाशित मिति : २०७७ चैत १७ गते मंगलबार