काेहलपुर ।
चौधरी ग्रुपद्धारा बर्दियाको बाँसगढीमा संचालीत चाउचाउ उद्योगका कर्मचारीमा कोरोना संक्रमण फैलिएको छ । आईतबार भेरी अस्पताल नेपालगन्जमा गरीएको परिक्षणमा उद्योगका ४२ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
यसअघि केही कर्मचारीमा कोरोना संक्रमण देखिउपछि उक्त उद्योग सिल गरीएको थियो । कम्पनी सिल गरी सबै कर्मचारीको कोरोना परिक्षण गर्ने क्रममा ४२ जनाम संक्रमण पुष्टि भएको हो ।
प्रकाशित मिति : २०७७ भदौ २१ गते आइतबार









प्रतिक्रिया दिनुहोस्