कोहलपुर उप निर्वाचन : पिपरीमा पुग्यो मतपेटिका



 कोहलपुर । 

मतपेटिका कृषि विकास बैंक क्षेत्रीय तालिम केन्द्र पिपरीमा मतपेटिया  पुयाईएको छ ।

तीन वटै सुरक्षाको निकायको कडा सुरक्षा घेरामा बीच मतपेटिका पिपरीमा पुगेको हो ।

५ वजे मतदान प्रक्रिया सकिए लगत्तै मत पेटिका त्यहाँ पुयाईएको हो ।

कृषि विकास बैंक क्षेत्रीय तालिम केन्द्र पिपरीमा मतगणना हुनेछ ।

मतगणना ७ बजेबाट सुरु हुने बताईएको छ ।  कोहलपुरमा कुल १६ सय ३४ मत खसेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर १४ गते शनिबार