कोहलपुर/ कोहलपुर बसपार्कको कामलाई सम्झौता अनुसार अघि बढाउने विषयमा सोमबार छलफल गएिको छ ।
कोहलपुर नगरविकास समितिसँग भएको सम्झौता अनुरुप बसपार्कवासीले सो क्षेत्र खाली गर्नुपर्ने र नगर विकास समितिले पनि सम्झौता गरे बमोजिम सपिङमल बनाएर व्यवस्थापन गर्नुपर्ने बताइएको छ ।
सर्वपक्षिय छलफलमा कोहलपुर क्षेत्रका नागरिक समाजका प्रतिनिधि अगुवाहरुको सहहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०७५ असोज १६ गते मंगलबार








प्रतिक्रिया दिनुहोस्