• २०८३ असार २६ , शुक्रबार
    2026 Jul 10, Friday

२०८३ असार २६ , शुक्रबार

E-paper
  • E-Paper

  • शिक्षा
    समाचार
  • प्रदेश गतिविधि
    प्रदेश नं. १प्रदेश नं. २प्रदेश नं. ३प्रदेश नं. ४प्रदेश नं. ५प्रदेश नं. ६प्रदेश नं. ७
  • विचार
  • कृषि
  • अन्तर्वार्ता
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • साहित्य
  • स्वास्थ्य
  • भिडियो
भर्खरै
हात्ती पीडित बोटे परिवारलाई राहत
९ मिनेट अगाडी
माङसेबुङमा सिँचाइ कुलो निर्माण भएपछि किसान हर्षित
१२ मिनेट अगाडी
सुदूरपश्चिम सरकारको बजेटः सत्ता र प्रतिपक्ष दुवै असन्तुष्ट
४ घण्टा अगाडी
सशस्त्र प्रहरीका गुल्म र हिल्सा बीओपीका आफ्नै भवन बन्ने
४ घण्टा अगाडी
सडक अवरुद्ध हुने जोखिम बढेपछि पहिरो हटाउन उपकरण तैनाथ
४ घण्टा अगाडी
प्रजातन्त्रमा नागरिक शिक्षाको आवश्यकता
४ घण्टा अगाडी
सम्पादकीयः संरचनाभन्दा सेवा महत्वपूर्ण
४ घण्टा अगाडी
जयन्दुका बालकहरूलाई र कानुनी साक्षरता र योग प्रशिक्षण
४ घण्टा अगाडी
लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक पारित
४ घण्टा अगाडी
ट्रेन्डिङ
    १
    लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक पारित
    २
    सडक अवरुद्ध हुने जोखिम बढेपछि पहिरो हटाउन उपकरण तैनाथ
    ३
    राष्ट्रियसभाबाट एकैदिन छ वटा विधेयक पारित
    ४
    मलबिनै धान रोप्दै किसान
    ५
    टेलिकमको बिलिङ भ्रष्टाचार मुद्दामा सबैले पाए सफाइ
    ६
    माङसेबुङमा सिँचाइ कुलो निर्माण भएपछि किसान हर्षित

होली कार्यक्रममा खुकुरी प्रहार गरी १ जनाकाे हत्या

मिसनटुडे संवाददाता  २०७४ फागुन १८ गते शुक्रबार

धनगढी,१८ फागुन/   कैलालीको टीकापुरमा होली कार्यक्रममा सहभागी भएका एक व्यक्तिलाई खुकुरी प्रहार गरी गएराति हत्या गरिएकोे छ ।

सांस्कृतिक समाज टीकापुरको आयोजनामा स्थानीय खुलामञ्चमा होली कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा राति ११ः४५बजेको समयमा अज्ञात समूहको खुकुरी प्रहारबाट टीकापुर नगरपालिका–२ का २१ वर्षीय करन थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता सागर बोहराले बताउनुभयो ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका थापाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाइएको छ । घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ ।

पहाडी जिल्ला र तराईंका जिल्लामा छुट्टाछुट्टै दिन होली पर्व मनाउने गरिए पनि कैलाली र कञ्चनपुर जिल्लामा दुबै दिन होली मनाउने चलन छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १८ गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षक

सडक अवरुद्ध हुने जोखिम बढेपछि पहिरो हटाउन उपकरण तैनाथ
टेलिकमको बिलिङ भ्रष्टाचार मुद्दामा सबैले पाए सफाइ
मलबिनै धान रोप्दै किसान
लुम्बिनीमा मन्त्रालयको बजेटमाथि गुनासैगुनासा
आधारभूत अस्पताल भवनमा अर्बाैँ खर्च, तर छैन सेवा
स्थानीयस्तरको मौसम पूर्वानुमानमा चुनौती
समाचार
हात्ती पीडित बोटे परिवारलाई राहत
माङसेबुङमा सिँचाइ कुलो निर्माण भएपछि किसान हर्षित
सुदूरपश्चिम सरकारको बजेटः सत्ता र प्रतिपक्ष दुवै असन्तुष्ट
सशस्त्र प्रहरीका गुल्म र हिल्सा बीओपीका आफ्नै भवन बन्ने
सडक अवरुद्ध हुने जोखिम बढेपछि पहिरो हटाउन उपकरण तैनाथ
जयन्दुका बालकहरूलाई र कानुनी साक्षरता र योग प्रशिक्षण

ताजा अपडेट

१.
हात्ती पीडित बोटे परिवारलाई राहत
२.
माङसेबुङमा सिँचाइ कुलो निर्माण भएपछि किसान हर्षित
३.
सुदूरपश्चिम सरकारको बजेटः सत्ता र प्रतिपक्ष दुवै असन्तुष्ट
४.
सशस्त्र प्रहरीका गुल्म र हिल्सा बीओपीका आफ्नै भवन बन्ने
५.
सडक अवरुद्ध हुने जोखिम बढेपछि पहिरो हटाउन उपकरण तैनाथ

धेरै पढिएको

१.
नेपालगन्जबाट मेडिकल कलेजको सेवा हटाइँदै
२.
हरित विद्यालय आजको आवश्यकता
३.
गुद्द्वार चिलाउने समस्या भए यसो गर्नुहोस्
४.
अनुसन्धान प्रस्तावना लेखनको महत्व
५.
सत्य घटनामा आधारित फिल्म ‘जनक्रान्ति’ निर्माण गरिने

मिसन मल्टिमिडिया द्वारा सञ्चालित

सूचना तथा प्रशारण विभाग: ११२५-२०७६/२०७७

प्रधान सम्पादक: विनोद पौडेल (9858023069)

सम्पर्क नम्बरः

Email: [email protected],

[email protected]

सम्पर्क हाम्रो टीम
© Mission, All Rights Reserved.
Powered By : Aarush Creation