• २०८३ साउन ३० , शनिबार
    2026 Aug 15, Saturday

२०८३ साउन ३० , शनिबार

E-paper
  • E-Paper

  • शिक्षा
    समाचार
  • प्रदेश गतिविधि
    प्रदेश नं. १प्रदेश नं. २प्रदेश नं. ३प्रदेश नं. ४प्रदेश नं. ५प्रदेश नं. ६प्रदेश नं. ७
  • विचार
  • कृषि
  • अन्तर्वार्ता
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • साहित्य
  • स्वास्थ्य
  • भिडियो
भर्खरै
समीक्षाः निरुकृत ‘वनफूलको बिद्रोह’ लाई मानवीय दृष्टिबाट नियाल्दा
४ घण्टा अगाडी
लायन्स क्लबद्वारा ५१ प्वाइन्ट रगत संकलन
४ घण्टा अगाडी
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज
४ घण्टा अगाडी
संसदीय समितिमा बोल्दा मर्यादित भाषा प्रयोग गर्न रुलिङ
४ घण्टा अगाडी
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन निर्धारित मितिमै हुने
४ घण्टा अगाडी
धवलले खोले पार्टी, दुुर्गाले पनि खोल्दै
४ घण्टा अगाडी
पीएसजीले दोस्रोपटक जित्यो यूईएफए सुपर कपको उपाधि
२३ घण्टा अगाडी
फिफाको निलम्बनपछि ओझेलमा नेपाली फुटबल
२३ घण्टा अगाडी
आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ –अर्थमन्त्री वाग्ले
२३ घण्टा अगाडी
ट्रेन्डिङ
    १
    रंगमञ्चमा कर्णाली बोल्ने गोविन्दः भुइँमान्छेको पीडादेखि विद्रोहसम्म
    २
    ज्ञान बहुमुखी क्याम्पसमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    ३
    धवलले खोले पार्टी, दुुर्गाले पनि खोल्दै
    ४
    नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन निर्धारित मितिमै हुने
    ५
    अस्तित्वको खोजीमा मधेशवादी दल
    ६
    नवप्रतिभाको लेखा परीक्षण तथा साधारण भेला

मुलुकको ध्यान आर्थिक विकासमा हुनुपर्छः उपराष्ट्रपति पुन


मिसनटुडे संवाददाता  २०७४ माघ १ गते सोमबार

काठमाण्डौँ, १ माघ/   उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पूर्ण कार्यान्वयनपछि सम्पूर्ण ध्यान मुलुकको दिगो आर्थिक विकाससहितको समृद्ध नेपाल निर्माणमा केन्द्रित हुने बताउनुभएको छ ।

आज भृकुटीमण्डपमा नेपाल मगर संघद्वारा आयोजित ‘माघे सङ्क्रान्तिको शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०७४’ कार्यक्रममा उहाँले स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न गरेर संविधानको पूर्ण कार्यान्वयन गर्दै देशलाई आर्थिक समृद्धितर्फ लैजाने बताउनुभयो ।

उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनका क्रममा असमझदारी, असन्तुष्टि रहेको उल्लेख गर्दै राजनीतिक दलहरु ती असमझदारी असन्तुष्टि हटाउने प्रक्रियामा रहेको धारणा राख्नुभयो । “मलाई विश्वास छ, दलहरु चाँडै नै एउटा सकारात्मक निष्कर्षमा पुगेर देशलाई निकास दिनेछन्”, उहाँले भन्नुभयो, “समय र सन्दर्भ ख्याल राख्ने छन् भन्ने पनि पूर्ण विश्वास छ ।”

उहाँले हिजो राजनीतिक संघर्षमा एकताबद्ध भएर लागेका दलहरु त्यसरी नै समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने भन्दै समृद्ध नेपाल निर्माणका लागि बलियो राष्ट्रिय एकताको जरुरी भएको धारणा राख्नुभयो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षक

मलको चरम अभावले किसान मर्कामा
मल मागको उच्च, आपूर्ति कम
प्रभावकारी बन्दै कृषि उद्यम विकास कार्यक्रम
बाँदरपीडित किसान भन्छन् ‘कुकुरलाई पनि पिट्छन्, मकै कसरी जोगाउने ?’
केराको व्यापारमा बिचौलियाको दबदबा
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
समाचार
लायन्स क्लबद्वारा ५१ प्वाइन्ट रगत संकलन
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज
संसदीय समितिमा बोल्दा मर्यादित भाषा प्रयोग गर्न रुलिङ
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन निर्धारित मितिमै हुने
धवलले खोले पार्टी, दुुर्गाले पनि खोल्दै
पीएसजीले दोस्रोपटक जित्यो यूईएफए सुपर कपको उपाधि

ताजा अपडेट

१.
समीक्षाः निरुकृत ‘वनफूलको बिद्रोह’ लाई मानवीय दृष्टिबाट नियाल्दा
२.
लायन्स क्लबद्वारा ५१ प्वाइन्ट रगत संकलन
३.
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज
४.
संसदीय समितिमा बोल्दा मर्यादित भाषा प्रयोग गर्न रुलिङ
५.
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन निर्धारित मितिमै हुने

धेरै पढिएको

१.
नेपालगन्जबाट मेडिकल कलेजको सेवा हटाइँदै
२.
हरित विद्यालय आजको आवश्यकता
३.
गुद्द्वार चिलाउने समस्या भए यसो गर्नुहोस्
४.
अनुसन्धान प्रस्तावना लेखनको महत्व
५.
सत्य घटनामा आधारित फिल्म ‘जनक्रान्ति’ निर्माण गरिने

मिसन मल्टिमिडिया द्वारा सञ्चालित

सूचना तथा प्रशारण विभाग: ११२५-२०७६/२०७७

प्रधान सम्पादक: विनोद पौडेल (9858023069)

सम्पर्क नम्बरः

Email: [email protected],

[email protected]

सम्पर्क हाम्रो टीम
© Mission, All Rights Reserved.
Powered By : Aarush Creation