• २०८३ असार २४ , बुधबार
    2026 Jul 9, Thursday

२०८३ असार २४ , बुधबार

E-paper
  • E-Paper

  • शिक्षा
    समाचार
  • प्रदेश गतिविधि
    प्रदेश नं. १प्रदेश नं. २प्रदेश नं. ३प्रदेश नं. ४प्रदेश नं. ५प्रदेश नं. ६प्रदेश नं. ७
  • विचार
  • कृषि
  • अन्तर्वार्ता
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • साहित्य
  • स्वास्थ्य
  • भिडियो
भर्खरै
औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए
९ घण्टा अगाडी
निबन्धः मानिस किन बाँच्छ ?
१० घण्टा अगाडी
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
१० घण्टा अगाडी
नदी उत्खननको मार: सोनाहा जातिको परम्परागत सुन खोज्ने पेसा सङ्कटमा
१० घण्टा अगाडी
नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल
११ घण्टा अगाडी
स्थानीयस्तरको मौसम पूर्वानुमानमा चुनौती
११ घण्टा अगाडी
सम्पादकीयः सर्पदंशको बढ्दो जोखिम
११ घण्टा अगाडी
लुम्बिनीमा मन्त्रालयगत बजेटमाथि छलफल जारी
११ घण्टा अगाडी
दृष्टिविहीन बालबालिकालाई शैक्षिक सामग्री सहयोग
१२ घण्टा अगाडी
ट्रेन्डिङ
    १
    रास्वपाको संशोधित विधानः ‘पार्टी सभापति’ झन् शक्तिशाली
    २
    नदी उत्खननको मार: सोनाहा जातिको परम्परागत सुन खोज्ने पेसा सङ्कटमा
    ३
    दृष्टिविहीन बालबालिकालाई शैक्षिक सामग्री सहयोग
    ४
    अपेक्षा, उपलब्धि र यथार्थको कठघरामा बालेन सरकार
    ५
    पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
    ६
    अल्पसंख्यक अधिकारमा मिडियाको भूमिकाबारे अन्तक्र्रिया

समृद्ध नेपालको मार्गचित्र’ सार्वजनिक

मिसनटुडे संवाददाता  २०७४ माघ १ गते सोमबार

काठमाण्डौँ, १ माघ/    स्थानीय विकासको सेरोफेरोलाई समेटेर तयार पारिएको ‘समृद्ध नेपालको मार्गचित्र’ नामक पुस्तक आज सार्वजनिक गरिएको छ ।

नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवाली, नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्मा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे, साझा पार्टीका नेता गोविन्दनारायण तिमिल्सिनालगायतले संयुक्तरुपमा सो पुस्तक लोकार्पण गर्नुभएको हो ।
जगन्नाथ काफ्लेद्वारा लिखित सो पुस्तकमा गाउँ र नगरलाई आगामी २० वर्षभित्र कस्तो बनाउने भन्नेबारेमा चर्चा गरिएको छ । लेखकले आफूले पढेको र देशविदेश घुम्दा देखेका विषयवस्तुलाई यथार्थ रूपले पुस्तकमा समेटनुभएको छ ।

करिब १६८ पृष्ठको सो पुस्तकको प्रकाशन खर्च लेखक आफैँले व्यहोनुभएको छ । पुस्तक बिक्रीबाट प्राप्त रकम काफ्लेले धुर्मुस–सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गर्ने जनाउनुभएको छ । पुस्तकमा गाउँ–नगर विकासमा जनप्रतिनिधिले गर्नुपर्ने कामका योजनाबारे विस्तृत व्याख्या गरिएकाले स्थानीय जनप्रतिनिधिका निम्ति सो पुस्तक प्रभाबकरी हुने जनाइएको छ ।
पुस्तकभित्र सामाजिक सुरक्षा, दिगो विकास, स्थानीय निकायमा वित्तीय व्यवस्थापन, सुशासन, कृषि, वन, पूर्वाधार विकास र फोहरमैला व्यवस्थापन गर्ने जस्ता विषय समेटिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षक

स्थानीयस्तरको मौसम पूर्वानुमानमा चुनौती
सरकारद्वारा सदाचार नीति जारी
रास्वपाको संशोधित विधानः ‘पार्टी सभापति’ झन् शक्तिशाली
काँग्रेसभित्रकै मतभेदले सुदूरपश्चिमको बजेट झन् पेचिलो
कर्णालीमा बालमृत्युदर उच्च
कर्णाली विकास बैंक घोटाला प्रकरणः अदालतमा अझै सुरु भएन मुद्दाको सुनुवाइ
समाचार
औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
नदी उत्खननको मार: सोनाहा जातिको परम्परागत सुन खोज्ने पेसा सङ्कटमा
नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल
स्थानीयस्तरको मौसम पूर्वानुमानमा चुनौती
लुम्बिनीमा मन्त्रालयगत बजेटमाथि छलफल जारी

ताजा अपडेट

१.
औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए
२.
निबन्धः मानिस किन बाँच्छ ?
३.
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
४.
नदी उत्खननको मार: सोनाहा जातिको परम्परागत सुन खोज्ने पेसा सङ्कटमा
५.
नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

धेरै पढिएको

१.
नेपालगन्जबाट मेडिकल कलेजको सेवा हटाइँदै
२.
हरित विद्यालय आजको आवश्यकता
३.
गुद्द्वार चिलाउने समस्या भए यसो गर्नुहोस्
४.
अनुसन्धान प्रस्तावना लेखनको महत्व
५.
सत्य घटनामा आधारित फिल्म ‘जनक्रान्ति’ निर्माण गरिने

मिसन मल्टिमिडिया द्वारा सञ्चालित

सूचना तथा प्रशारण विभाग: ११२५-२०७६/२०७७

प्रधान सम्पादक: विनोद पौडेल (9858023069)

सम्पर्क नम्बरः

Email: [email protected],

[email protected]

सम्पर्क हाम्रो टीम
© Mission, All Rights Reserved.
Powered By : Aarush Creation