
काठमाण्डौँ,१ माघ/ नेपाली युवा वैज्ञानिक सहभागी टोलीले संसारकै खतरनाक इबोला भाइरसको औषधी पत्ता लगाएको छ ।
अमेरिकाको जर्जिया राज्यको इन्स्च्यिूट फर बायोमेडिकल साइन्समा कार्यरत नेपाली युवा वैज्ञानिक डा. सुदिप खड्का संलग्न टोलीले इबोलाको औषधी पत्ता लगाएको प्रतिष्ठित एन्टिभाइरल रिसर्च जर्नलमा प्रकाशित भएको छ ।
अनुसन्धानमा ११ जना वैज्ञानिक टोली सहभागी भएका थिए ।
प्रकाशित मिति : २०७४ माघ १ गते सोमबार









प्रतिक्रिया दिनुहोस्