24 September 2023  |   आइतवार, अशोज ७, २०८०

पूर्व डीआईजी सिलवालले गरे एमाले प्रवेश

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४  

२० असोज, काठमाडौं । पूर्व डीआईजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर उनी पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा सिलवाल केपी अोलीकै गाडीमा अाएका थिए

प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४     2:15:42 PM  |