24 September 2023  |   सोमवार, अशोज ८, २०८०

दर्शकलाई मनोरंजन दिनेभन्दै लाज पचेकी नेपाली नायिकाले लाइभमै देखाइन आफ्ना गोप्य अंग,

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४  

नेपालको मोडलिङ्ग क्षेत्रमा चर्चित नाम हो तिर्सना बुढाथोकी । धादिङ्गको सल्यानकोट गाविसको कार्की गाउँमा जन्मेकी तिर्सना विगत लामो समयदेखि मोडलिङ्ग क्षेत्रमा क्रियाशिल छन् । विशेष गरी उनका तस्वीर र भिडियोहरुलाई लिएर बेला बेला सामाजिक संजालमा निकै चर्चामा आउछिन । हाल अमेरिका मा बस्दै आएकी बुढाथोकी दशैको शुभकामना दिन भन्दै लाइभमा आएर आफ्ना बक्षस्थलहरु देखाउदै आफु निकै हट र सेक्सी भएको भिडियोहरु आफ्नै यु ट्युव च्यानल मार्फत सार्वजनिक गरेकी छन् । केही समयअघि अगाडी मात्र उनि बाथरुममा नुहाउँदै गरेको अर्धनग्न तस्वीर सार्वजनिक सञ्जालमा हालेर निकै बिबादमा तानिएकी थिइन् ।

प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४     1:51:37 PM  |