18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

सैनिकनगरवासीको सक्रियतामा सडक वत्ती

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार २५, २०७३  

कोहलपुर, असार २५
कोहलपुर ११ सैनिकनगरवासीले आफ्नै सक्रियतामा सडक वत्ती जोडेका छन् । सैनिकनगरका २७ घरधुरीले ७ सयका दरले रकम संकलन गरेर ७ वटा पोलमा सडक वत्ती जडान गरेका हुन् ।  वेस्टर्न बोर्डिङ्ग जाने बाटो देखि पेन्सन क्याम्पससम्मको पोलमा सडक वत्ती जडान गरिएको स्थानीय प्रेमा शाहीले जानकारी दिइन् ।

प्रकाशित मितिः शनिबार, असार २५, २०७३     12:24:29 PM  |