कोहलपुर, फागुन १८
कोहलपुर नगरपालिका वडा नं. ८,९,१०,१२ र १३ का नौ महिना देखि आठ वर्ष सम्मका २२ सय ९३ बालबालिकालाई ददुरा रुबेला बिरुद्धको खोप लगाइएको छ । फागुन १४ गते देखि १८ गते सम्म उक्त वडाका बालबालिकाहरुलाई खोप लगाइएको छ भने कोहलपुर नगरपालिका वडा नं. ७ र ११ भने १९, २० र २१ गते खोप लगाईने कोहलपुर स्वस्थ्य चौकीले जनाईएको छ ।
प्रकाशित मिति : २०७२ फागुन १८ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्