4 December 2021  |   आइतवार, मंसिर १९, २०७८

करिब २३ सय बालबालिकालाई ददुरा खोप

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन १८, २०७२  

 

कोहलपुर, फागुन १८
कोहलपुर नगरपालिका वडा नं. ८,९,१०,१२ र १३ का नौ महिना देखि आठ वर्ष सम्मका २२ सय ९३ बालबालिकालाई ददुरा रुबेला बिरुद्धको खोप लगाइएको छ । फागुन १४ गते देखि १८ गते सम्म उक्त वडाका बालबालिकाहरुलाई खोप लगाइएको छ भने कोहलपुर नगरपालिका वडा नं. ७ र ११ भने १९, २० र २१ गते खोप लगाईने कोहलपुर स्वस्थ्य चौकीले जनाईएको छ ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन १८, २०७२     5:14:12 PM  |